sad status & quotes, Status

Nepali Sad status

Best Nepali Sad status attitude

“”एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर औता अधुरो सपनाले जिन्दगीभर !!”😍😋

“कुनै दिन थियो म पनि तिम्रो लागि खास छु भन्ने मनमा एउटा अन्धविश्वास थियो !!!”😍😋

“टाढा भएकै हैन म तिमि संग तिम्रो वरिपरी मान्छेहरु थपिदै गएर म त्यो भिडमा हराउदै गए !!”😍😋

“मलाई बिर्सनु बन्दा पहिले सम्झनु एकपटक धेरै पटक रोएका छन् यी आखाहरू तिम्रो साथको लागि !!”😍😋

“निकै गरिब छु मा मान्छेहरु बिक्छन तर मा किन्न सक्दैन !!”😍😋

“चाहे जोड या घटाउ तिम्रो अंक गणितले मेरो सुन्यता मेटाउन सक्दैन !!”😍😋

प्रेम गर्नुस त यसरि गर्नुहोस कि प्रेम असफल भयो भने नि पछि उसले भनोस प्रेम त उसैले गर्थ्यो !!

“बाटो बदल्ने होइन ,बाटो त बनाउने हो !! “😍😋

“सम्बन्ध मित्रता र प्रेम उसैसित राखु जसले तिम्रो हासोको पछाडिको दर्द , रिसको पछाडिको प्रेम र मौनता पछाडिको कारण बुझ्न सकोस !!”😍😋

“हामि कसैको लागि त्यति बेला सम्म मात्र खास हुन्छौ जबसम्म उनीहरुले आर्को कोहि भेट्दैनन !!”😍😋

“सायाद संगतले कोहि परिवर्तन हुन्थ्यो भने काडा पनि फुल हुन्थ्यो !!”😍😋

“आफ्नो कर्म छोडेर भाग्यमा विस्वास गर्नु भनेको पंखाको पछाडी बसेर हावाको आश गर्नु सरह हो !!”😍😋

“जुनदिन मैले तिमीलाई सताउन र याद गर्न छोड्छु नि त्यो दिन मलाइ माथि जुनमा हेर्नु !!”😍😋

“सुख दुखमा साथ् निभाउन फुल संग सिक्नुपर्छ जन्ती होस् या मलामी साथ दुबैलाई दिन्छ !!”😍😋

“आज आफ्नै छाया संग प्रस्न गरे सधै किन हिड्छस् मा संग ऊसले हासेर जवाफ दियो अरु को नै छ र त संग !!”😍😋

“जब बेस्सरी मा दुख्छ नि तब रिस होइन आखाबाट निशब्द आसु झर्न थाल्छ !!”😍😋

“आखिर बटुवा नै रहेछौ तिमि पनि थकाइ मार्यो अनि घर पुगेपछि चौतारी भुल्यो!!”😍😋

“नजिक र टाढा त बाहना मात्र हो,
सम्बन्ध बाहनाले होइन चाहानाले चल्नुपर्छ मज्जाले चल्छ !!! “😍 😍 😍

“सायद तिम्रो कथामा म नमागिएको पात्र थिए……
त्यसैले त तिम्रो र मेरो कुनै इतिहास , बनेन !! मनसुन”😘😍😍

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *