Love Status & quotes, Status

नेपाली लभ स्टाटस

नेपाली लभ स्टाटस

म त्यो आकाशको यस्तो तारा ⭐बन्न चाहन्छु
जुन तिम्रो हरेक इच्छा पुरा गर्न सयौं पटक झर्नु परोस❣️❤️

एक पटक तोडिँदा दुख्छ मुटु, तैपनि सम्हालिन्छ । पटक पटक तोडिँदा यै मुटु, बानी बसालिन्छ !

कुनै मान्छे चप्पल जस्तै हुन्छ 🙄
साथ त दिन्छ..
तर पछाडी बाट हिलो फाल्दीन्छ..😂

हरेकपल सामुने नदेखु त के भो,
नजरमा तिम्रो तस्बिर छापिएर बसेकोछ।।

मनको ब्यथा मनैमा छ 😐️
बुजिदिने मान्छे खै कता छ😉💞

‘रुख काटिने थिएन होला सायद, बन्चरोको पछाडि रुखको एक हिस्सा नभएको भए’
धोका आफ्नाबाट नै हुन्छ ।

नेपाली लभ स्टाटस

हामीले भन्छौ दुनियाँ खराब छ
दुनियाँ स्वार्थी छ
त्यही दुनियामा …
आफू स्वार्थी र खराब भयको
कहिलै देखीदैन 😶😌

मुटु सङ्ग खेल्न नआउने त
मलाई पनि हैन, बुझ्यौ …?

जुन खेलमा खेलौना नै टुट्छ
त्यो खेल मलाई मन पर्दैन र मात्रै हो
💔

अरुले धोका दिएको गुनासो गर्नु भन्दा
आफुले गलत मान्छेलाई बिश्वास गरेकोमा पस्चाताप गर्नु बुद्धिमानी हुन्छ !✋😊💞

मुस्कुराउन जोसङ नि सकिन्छ
तर रिसाउन दिलकै नजिकको मान्छे चाहिन्छ..!😍💞

खुसी हुन कसैको सहारा नखोज्नुस
आफैमा खुसी खोज्नुस
अरुबाट पाएको खुसी क्षणिक खुसी हो
जुन खुसी आफूमा पाइन्छ त्यो जिन्दगिभरको लागि हुन्छ।😍

सपनाहरूमा”तिमी”
छौ र त”जिउनुको”
     “मजा छ”।।😍❤️

नेपाली लभ स्टाटस

जुन सम्बन्ध अति प्रिय हुन्छन
तिनीहरुको आयु पनि बिल्कुलै कम हुन्छ ।💔

माया 💖यति धेरै नि सस्तो छैन
जो हरकोही संग बस्छ..🙄💕

खुसिहरुले बाटो बिराउन थाल्छन
जब तिम्रो याद बर्खा यामको झरि जस्तै बर्सिन्छ….!😊💞

आफ्नो बहिनीको लागी जस्तो केटा
चाहानु हुन्छ..
त्यस्तै अरुको बहीनीको लागी आफु नी
त्यस्तै बन्नुस..🙏😊💞

आमाको आशुले तिम्रो आखा र मन मात्र होइन सारा जिन्दगी नै पोलीरहन्छ यदि तिमिले उनलाइ रुवायौ भने ।😊❤️

दिल खोलेर हास्न पाउ.. हरेक पल तिम्रै बातमा रम्न पाउ.. खडेरी परेनि भर्खेभेल उर्लेनि मतलव छैन, वस हरेक मौसममा म तिमीलाई छुन पाउ!

त्यो हातले यो हात समाउन पाए
तिमी र म हरपल रमाउन पाए
कस्तो हुन्थ्यो होला मेरो जीवन,
तिम्रो हातको सिन्दुरपोते लगाउन पाए

याद तिम्रो धेरै आउँछ आमा यो भिडबाट
एकातिर तरकारी जल्छ अर्को तिर मन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *